प्रमुख समाचाररेशम चौधरीको उम्मेदवारी खारेज, घण्टीका राजीव खत्रीमाथिको उजुरी खारेज
निर्वाचन आयोगका अनुसार विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध पाँचवटा उजुरी परेका थिए। तीमध्ये तीनवटा उजुरी खारेज भइसकेका छन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री तथा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरुद्ध परेका उजुरी पनि खारेज भएका छन्।
९ महिना अगाडि · प्रमुख समाचार









