ब्यूरो-रिपोर्टरराजदेवी मन्दिरमा छपरी र टिकटोकियाहरुको ताण्डव, दर्शनार्थीलाई सास्ती, छैन ठोस व्यवस्था
मन्दिर जाने करिब ९८ प्रतिशत युवायुवतिहरु दर्शन पूजाको लागि नभई मात्र फोटो खिच्न, भिडियो खिच्न, टिकटोक बनाउन जाने गरेका हुन । उनीहरु आस्थाको लागि नभई मात्र टिकटोक बनाउन मन्दिर जाने गरेको गुनासो श्रद्धालुहरुको छ । उनीहरुलाई नियन्त्रण नगरिए निष्ठापूर्वक मन्दिर जाने श्रद्धालुलाई दुःख भईरहने र सास्ती भोग्नुपर्ने बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











