प्रमुख समाचारडा. बाबुराम भट्टराईसँग ब्रेकअप गरी प्रचण्डसँग गए यादव
नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन् । त्यस्तै वागमती र गण्डकी प्रदेशसभामा पनि बाबुराम पक्षका सांसद छन् । उनीहरु सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











