जनकपुरधाम उद्योग वाणिज्य संघको कोषाध्यक्षमा परमेश्वर साह दोस्रो पटक निर्वाचित
शनिबार सम्पन्न जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा चार उम्मेदवारमध्ये परमेश्वर साहले कुल १४४३ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी मनोज कुमार शर्माले ९४८ मत प्राप्त गरे । यस्तै राकेश कुमार साहले ६७१ मत प्राप्त गरे भने रामचन्द्र पँजीयार करणले ४१२ मत प्राप्त गरे ।

२०८१ भदौ ३१ सोमबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा परमेश्वर साह “आशा” दोस्रो पटक निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा चार उम्मेदवारमध्ये परमेश्वर साहले कुल १४४३ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्धन्द्धी मनोज कुमार शर्माले ९४८ मत प्राप्त गरे । यस्तै राकेश कुमार साहले ६७१ मत प्राप्त गरे भने रामचन्द्र पँजीयार करणले ४१२ मत प्राप्त गरे ।
परमेश्वर साहले गत चुनावमा समेत भारी मतान्तरले विजयी हाँसिल गरे । यसपालीको चुनावमा समेत उनले भारी मतान्तरले निर्वाचित भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…