राजनीतिकशिक्षा विद्येयक पुर्नलेखन गर्नुपर्छः जसपा साँसद यादव
उनले भने, ‘शिक्षा विधेयक संवेदनशील विषय हो। यो विधेयक यस्तो बन्नुपर्छ की आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ। यो विधेयक सोचेर बनाउनु पर्छ। यो विधेयकको पुनः लेखनको आवश्यकता छ। किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ। यसमा व्यापक संशोधन हाल्न जरुरी छ। यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय बिस्थापन गर्न त आएको होइन रु मैले महशुस गरेको छु। निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त रु सल्लाह सुझाव लिएक
३ वर्ष अगाडि · राजनीतिक









