स्वास्थ्य ब्यूरोकमला नगरपालिकामा ल्याब सुचारु गर्न माग
स्थानीयहरूले दुब्बाकोट स्वास्थ्य चौकीलाई प्राथमिकता दिएर तत्काल ल्याब सञ्चालन र सुत्केरी हुने सेवाको व्यवस्था मिलाउन नगरपालिकालाई अनुरोध गरेका छन्। साथै, आवश्यक स्वास्थ्य उपकरण र सुविधा व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने उनीहरूको जोड छ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










