कोरोना महामारी : आर्थिक संकट देखिएपछि जर्मनीमा मन्त्रीद्धारा आत्महत्या
न्यूज ब्यूरो, एजेन्सी । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । कोरोना महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि तनाव रहेका उनले आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । उनको शव रेलवे ट्रयाकमा भेटिएको बताइएको छ । जर्मन चान्सलर एन्जेला मर्केल र रा

२०७६ चैत १७ सोमबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् ।
कोरोना महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि तनाव रहेका उनले आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । उनको शव रेलवे ट्रयाकमा भेटिएको बताइएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केल र राज्य प्रमुख वाकर वाइफरले आइतबार मन्त्री थोमसले आत्महत्या गर्नुभएको जानकारी दिएका छन् । ५४ वर्षीय मन्त्री थोमसको शव शनिबार रेलवे ट्रयाकमा भेटिएको थियो ।
जर्मनीमा कोरोना महामारीका कारण अहिले सन् १९९० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दी देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…