बैंकिङ्गआजदेखि बैंकहरुले सबै सेवा सञ्चालन गर्ने
न्यूज ब्यूरो, काठमाडौं । बैंक तथा वित्तीय निकायहरुले आज (शुक्रबार) देखि आफ्ना सबैखाले सेवा प्रदान गर्ने भएका छन् । सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकाय लगायत बिभिन्न क्षेत्रलाई सेवा सुचारु गर्न दिने बुधबार निर्णय गरेको थियो । सोहीअनुसार बैंकहरुले आफ्नो सम्पूर्ण सेवा प्रवाह गर्ने तयारी गरेका हुन्
६ वर्ष अगाडि · बैंकिङ्ग











