न्यूज हाईलाईटभारतसँग रहेको सिरहा नाकामा सशस्त्र प्रहरीको कडा निगरानी
सिरहाको विभिन्न नाकाहरुमा थप जनशक्ति प्रयोग गरि तीन ठाउँ मा एफओबी स्थापना गरिएको र नाकाहरुमा विशेष कडाइ गरिएको एसपी दिपेन्द्र गिरिले जानकारी दिए।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०५९९ समाचार
न्यूज हाईलाईटसिरहाको विभिन्न नाकाहरुमा थप जनशक्ति प्रयोग गरि तीन ठाउँ मा एफओबी स्थापना गरिएको र नाकाहरुमा विशेष कडाइ गरिएको एसपी दिपेन्द्र गिरिले जानकारी दिए।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालधनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिका बाहेक नगरपालिकामध्ये सबभन्दा बढी बजेट मिथिला नगरपालिकालाई दिएको छ भने सबभन्दा कम बजेट मिथिला बिहारी नगरपालिकालाई दिएको हो ।
५ वर्ष अगाडि · देश काल
पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सप्तरी, पर्सा लगायत अन्य सीमासँग जोडिएका जिल्लाहरुको सीमानाका पूर्ण रुपेन बन्द गरिएकामा नेपाल भारत आवतजावत शुरु भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआक्रमणकारीहरुले यादवको घाँटीमा प्रहार गर्ने प्रयास गरेपछि उनले हातले रोक्दा उनको हात पटक पटक काटिएको छ । हातमा ठुल ठुला घाउहरु लागेको छ । घाँटी बचाउन खोज्दा हातमा घाउ लागेको बताउँदै उनीहरुले ज्यानै मार्ने उदेश्यले प्रहार गरेको बताए । भागेर एक पसलमा ज्यान जोगाउन गएपछि पसलमा समेत प्रहार गरेको बताए । पसलेहरु जुटेपछि उनीहरु भागेको प्रतिक्रिया दिएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोखेतसम्म गस्ती खटाएका प्रहरीले भारतसम्म हुने रक्सी तस्करी नियन्त्रण गर्न कडा कसरतमा लागेका छन् । घरासयी प्रयोजनको लागि केही मात्रामा मात्र ल्याउने समानमा केही ढिलाई गरेको प्रहरीले अधिक समान समात्न थालेपछि तस्करहरु षडयन्त्र सुरु गरेको बताइएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख मीन बहादुर भट्टराई कानुनलाई धज्जिया उडाउँदै बलजफ्ती कार्यालयमा हाजिरी गरेको पाइएको छ । महिनामा एक आध दिन मात्र कार्यालय धाउने निमित्त प्रमुख भट्टराई कानुन मिचेर हाजिरी गर्नुका साथै उनको समायोजन प्रदेश नं. १ मा भएपनि बलजबर
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरइलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषधमा संलग्नहरूलाई नियन्त्रणमा लिन गस्ती, निगरानी र छापा अभियानलाई अझ तीव्र बनाइएको जनाएको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयद्यपी, जनकपुरका युवाहरुले यसलाई नाकारात्मक भन्दै धार्मिक स्थलहरुमा टिकटक भिडियोमा पूर्ण बन्देज गर्न माग पनि उठाएका छन् । केही दिन अघि मात्र जानकी मन्दिरमा दुई जोडीले बनाएको एक भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो । त्यसपछि नागरिक समाजले प्रशासनलाई गुहारेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि उनलाई कारवाही गरिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई कारवाहीको लागि साँझ नै प्रक्रिया थालेपछि उनलाई राती नै प्रदेश प्रहरीमा झिकाइएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटविनय कुमार यादव । जनकपुरवासीको बहुप्रतिक्षित अतिथि भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका हुन् । भर्खरै मुख्यमन्त्री योगी जनकपुरधाम विमानस्थलमा अवतरण गरेका हुन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुनको लागि योगी आदित्यनाथको जनकपुरधाम आउने कार्यक्रम अनुसार विहान १० बजेर ३८ मिन
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारकरिब १० बर्ष अघि समाजिक परम्परा अनुसार वैवाहिक बन्धन बाँधिएकी महिलाको वैवाहिक दाम्पत्य जिवनबाट अविनाश नाम गरेको ९ बर्षिय छोरा र राधा नाम गरेकी ६ बर्षिय छोरी समेत रहेका छन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सरकारले हामीसँग आधिकारिक रुपमा सुझाव माग्यो भने दिने उनको भनाई थियो । कतिपय राजनीतिक दलले एमसीसी विरुद्ध आन्दोलन समेत गरिरहँदा जनमत पार्टीका अन्य नेता कार्यकर्ता समेत केहि बोलेका छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार