प्रमुख समाचारनापी भएर दर्ता रोक्का भएका छुट जग्गा पुनः दर्ता हुने
खास गरी गुठी संस्थान र मठमन्दिरहरुको जग्गा छुटको नाममा व्यक्तीहरुले प्रमाण जुटाएर दर्ता गराउने संभावना बढेको बताइन्छ । वन क्षेत्रमा लामो समयदेखि बसोबासगर्दै आए पनि जग्गा दर्ता गराउन असफल रहेका हजारौ मानिसहरुले वनको सहमतिमा जग्गा धनी प्रमाण पुर्जा पाउने भएको बताइन्छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











