स्वतन्त्र मधेस गठबन्धन मिर्चैयाले सौन्दर्यीकरणका लागि गरे वृक्षारोपण
न्यूज ब्यूरो | सिरहा, २६ साउन । सिरहाको मिर्चैया नगरपालिका–१० पिपरामा अवस्थित डिहबारको मन्दिरमा स्वतन्त्र मधेस गठबन्धन मिर्चैयाले शनिबार वृक्षारोपन गरेको छ । स्वतन्त्र मधेस गठबन्धन मिर्चैयाका संयोजक भरोसी साहको नेतृत्व र जिल्ला समान्तर संयोजक रुकेश साहको सहजीकरणमा मिर्चैया–१० पिपरास्थित डिहबारको मन्

२०७५ साउन २६ शनिबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २६ साउन । सिरहाको मिर्चैया नगरपालिका–१० पिपरामा अवस्थित डिहबारको मन्दिरमा स्वतन्त्र मधेस गठबन्धन मिर्चैयाले शनिबार वृक्षारोपन गरेको छ ।
स्वतन्त्र मधेस गठबन्धन मिर्चैयाका संयोजक भरोसी साहको नेतृत्व र जिल्ला समान्तर संयोजक रुकेश साहको सहजीकरणमा मिर्चैया–१० पिपरास्थित डिहबारको मन्दिरमा सौन्दर्यीकरणको लक्ष्यसहित ५० वटा नीमको वृक्ष रोपिएको हो ।
कार्यक्रममा स्थानीय, युवा लगायत स्वतन्त्र मधेस गठबन्धनका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…