
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
ब्यूरो-रिपोर्टरएसिड पिडित आरती साह अहिले जनकपुरधामस्थित तरकारी बजारमा तरकारी बेचेर गुजारा चलाउँदै आएकी हुन् । उनको श्रीमानले नै एसिड आक्रमण गर्दा उनी सख्त घाईते भएकी थिइन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, बारा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय निजगढमा प्रवेश गर्ने प्रहरी कर्मचारी र सेवाग्राहीका लागि सेनिटाइजर बुथको व्यवस्था गरिएको छ । कार्यालय भित्र आउने कर्मचारी तथा अन्य सर्वसाधारण सेवाग्राहीहरुको लागि सेनेटाइज गरेर मात्र भित्र आउने व्यवस्था गरिएको छ । यो
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापक रुपमा परीक्षण मास टेस्टि टेस्टिङ शुरु गर्ने निर्णय गरेको छ । शनिबार एकैदिन तीनजनामा संक्रमण देखिएको र लोकल ट्रान्समिसन पनि देखिएपछि मन्त्रिपरिषको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविनय कुमार यादव, धनुषा । धनुषामा एक १६ बर्षिय नव युवकको धामीझाँक्रीको चक्करले ज्यान गएको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ सिसमपुरको राम कुमार कापरको छोरा बर्ष १६ का राम अजौधी कापरको ज्यान गएको स्थानीयवासीहरुले बताएका छन् । कापरलाई विरामीका कारण शरिरमा रगतको कमि भएको थियो । अत्यधिक दुब
७ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्युरो || महोत्तरी, २७ माघ : महोत्तरीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उखु राखेर रामनगरस्थित चिनी मिलमा आएको ज १ त ३७१६ नं को ट्र्याक्टर गौशाला नगरपालिका–१ रामनगरमा दुर्घटना हुँदा चालक सर्लाही चन्द्रनगर–३ का २५ वर्षीय पुनित महतोको मृत्यु भएको छ । यस्तै लोहरपाटी
८ वर्ष अगाडि · गाउँ / समाज
उच्च अदालत जनकपुर वाट २०८२ पौष ०४ गते आदेशानुसार किता नं. १५१ र १५२ निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रचलित कानुनको प्रक्रिया पुरा नगरी उक्त किताको सार्वजानिक जग्गा पर्ने गरी घर निर्माण गर्ने समेत कार्य नगर्नु नगराउनु आदेश जारी गरेको छ ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिपार्कर अन्तरिक्षयान चार लाख ३० हजार माइल प्रतिघन्टा अर्थात छ लाख ९० हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट जापानको टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारघटनाको अनुसन्धानमा जुटेका छौ ,मृतक बस्ने कोठा देखि घटना स्थल पुगि सर्च अभियान जारी राखेका छौ ,प्रमाण फेला पार्ने क्रममा छौ,शब पोस्टमार्टमका लागि पठाउछौ,अहिले केहि बोल्ने स्थिति छैन ,छानबिन पछि बोलौला प्रहरी नायब उपरिक्षक एवं प्रबक्ता एलिजा गिरीले बताएकि छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकजसपाका अध्यक्ष यादवलाई पूर्वाग्रही ढंगबाट फँसाउने काम भयो भने प्रचण्डलाई नै असर पर्ने बताउँदै उनले यादवको सहयोगमा पटक–पटक प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नै कारणले समाप्त हुने जिकिर गरे । उनले भने, ‘उपेन्द्र यादवमाथि कुनै पनि किसिमको षड्यन्त्र भयो भने त्यो राज्यका लागि पनि हानिकारक छ ।’
३ वर्ष अगाडि · राजनीतिक
देश कालउपप्रधानमन्त्री खड्काले देशको आर्थिक, सामाजिक विकासमा दूरगामी प्रभाव पार्ने उक्त आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। सेनाको व्यवस्थापनमा हाल मुलुकका कोसी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडक (च्याम्ताङ–घोङघप्पा खण्ड), बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक, कर्णाली करिडोर (लालिबगर–दुल्लिकुन्ना र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड) सडक, दार्चुला टिंकर (तुषारपानी–तिंकर खण्ड) सडक निर्माण भइरहेका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारज १ त ७१५८ नम्बरको ट्रयाक्टरले किच्दा कमला नगरपालिका वडा नम्बर ४ बरेरबा बस्ने अशेश्वर अरगरियाकी ५० बर्षिय श्रीमति लीलादेवी अरगरियाको घटनास्थलमै मृत्यू भयो भने सोही दुर्घटनामा परी स्थानीय गँगाई साहकी ७० बर्षिय श्रीमति सकुन्तला देवी साहको टाउकोमा गम्भिर चोट लागेको र देव कुमारी मुखियाको पैताला नै काटिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार