
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
राजनीतिकसोही क्रममा मिथिला बिहारी नगरपालिकाद्वारा आयोजित रास्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगितालाई पनि महासेठले उदघाटन गरे । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ मा आयोजित सो प्रतियोगितामा विभिन्न ठाउँबाट खेलाडीहरु भाग लिएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा पानीमा डुबेर २ जनाको मृत्यू भएको छ । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको ज्यान गएको हो । ज्यान जानेमा महोत्तरीको विष्णु गाउँपालिका १ बारा उधोरणका ३१ वर्षिय नवल राउत कुर्मी र ईश्वरपुर नगरपालिका १० का ७६ वर्षिय सुरज चौधरी रहेका छन् । शारिरिक अशक्त
७ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारचन्दन रौनियार सुनसरी, १३ चैत्त । सुनसरी स्थित दुहबी नगरपालिकामा भएको कुटपिट प्रकरणमा नगरपालिका मिडियामाथि खनिएको छ । उपमेयर सुनिता दाहाल साहले ५ नं. वडाका अध्यक्ष तथा सदस्यमाथि कुटपिट गरेको बिषयमा भिडियो र तस्विर सहित समाचार आएपछि मिडियामाथि नगरपालिका खनिएको हो । न्यायिक समितिका संयोजक समेत रहेकी उप
८ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमहोत्तरी, १५ पुस । करिब दुई सातायता अत्यधिक रुपमा बढ्दै गएको शीतलहर एवं बाक्लो हुस्सुको समयमा न्यानोको अभावमा थरथर काम्दै रात बिताउन बाध्य भएका महोत्तरी गौशाला नगरपालिका–७ महहर्वाका मुसहर समुदायले राहत पाएका छन् । शीतलहरबाट बच्नका लागि काठमाडौँस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले शुक्रबार सो बस्त
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकगाउँका किसानले लामो समयदेखि मल नपाएर खेती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिले नै ठूलो परिमाणमा मल अन्यत्र लैजान खोज्नु गम्भीर विषय हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
३ महिना अगाडि · कृषि/ कृषक
देश कालतर उनको निवेदन आइतबार दर्ता भएको छ । राउतले पत्नी रानीमाथि ललितपुर जिल्ला अदालतमा दिएको मुद्दाको समन उनले बुझेकी छन् । ‘श्रीमान राउतसंग न्याय माग्दै प्रतिउत्तर दिने तयारी गरिरहेकी छु ।’ उनले अघि भनिन्, प्रहरीमा दिएको निवेदन बल्ल दर्ता भयो । अब अदालतमा उहाँले दिएको मुद्दाबारे अध्ययनमा लागेकी छु, मिसिलहरुको प्रतिलिपि झिक्ने काम भएको छ, छिट्टै नै प्रतिउत्तर लगाउने छु ।’ एउटै भवनको छुट्टाछुट्टै तल्लामा राउत दम्पत्ती बसिरहेका छन् ।
२ वर्ष अगाडि · देश काल
मनोरञ्जनहाँस्य कलाकारको लागि आएको यस्तो खवरपछि उनका फ्यानहरुमा परेशानी छाएको छ । राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधारको लागि फ्यानहरु प्रार्थना जारी राखेका छन् । श्रीवास्वत उत्तर प्रदेश फिल्मस विकास परिषदका चेयरमेन समेत हुन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रदेश ब्यूरोन्यूज ब्यूरो,जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको पूर्वी किनारामा आज मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित प्रदेशस्त
४ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालसरकारले नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमवार र बिहीबार प्रकाशन गर्न स्वीकृत दिने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । त्यस्तै सरकारले सहसचिव कृष्णबहादुर राउतलाई सचिवमा बढुवा पनि गरेको छ ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । सहिद चन्द्र नारायण यादवको २० औं स्मृति दिवसको अवसरमा निःशुल्क स्वास्थ्य चेकजाँच शिविर सँचालन गरिएको छ । प्रसुती तथा बालबालिकाहरुका लागि सुरु गरिएको सप्ताह व्यापी निःशूल्क स्वास्थ्य परिक्षणको उद्घाटन प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले गरेका छन् । सह
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । विश्वमा कोरोनाको महामारीका कारण लकडाउन जारी रहँदा बारामा एम्बुलेन्स मार्फत भारतीय नागरिक ओसार पोसार गरेको पाईएको छ । बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् । एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका– २ बस्ने २४ वर्ष
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले नेपाल र भारतबाट एटीएम ह्याक गरी ७ वटा बैंकको ३ करोड रुपैयाँ भन्दा धेरै पैसा लुटेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाएको हो । बिहीबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले
७ वर्ष अगाडि · आर्थिक ब्यूरो