
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
आर्थिक ब्यूरोइन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरवर्तमान मौसम र परिस्थितिलाई मध्यनजर गर्दै कमला नगरपालिकाले आगामी जेठ २६ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोद्धारा हस्ताक्षरित सूचनामा अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा नाकारात्मक प्रभाव पर्न थालेपछि आकस्मिक निर्णय गरिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरछोरीहरूको पढाइ र विद्यालयप्रतिको लगाव बढाउन अन्य शैक्षिक सामग्री, पोशाक र अतिरिक्त कक्षाको समेत व्यवस्था गर्न सके उच्च शिक्षासम्म छात्राको सङ्ख्या बढाउन सहयोग पुग्ने मटिहानीका अभिभावकको धारणा पाइन्छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसबैलाको लागि बासुदेव पाण्डे निर्वाचन अधिकृत भएका आएका छन् । निर्वाचनलाई अनुशासित एवम् नियमन गर्नको लागि पाण्डेसहित अन्य कर्मचारीहरु निर्वाचन अधिकृतलाई सहयोग गर्ने भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनीति, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झाले नकारात्मक र असुर प्रवृतिलाई परास्त गर्दे प्राकृतिक सम्पदाको रक्षा गर्नु जरूरी छ भने ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, बीरगँज । वीरगञ्ज महानगरपालिका वडा नं. १२ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा आगलागी भएको छ । बिहिबार साँझ साढे ८ बजेको करिबमा विद्युतिय तार सर्ट सर्किट हुँदा फर्म आगलागी भएको हो । आगलागी भएर गोदाममा रहेको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति भएको अनुमान गरिएको छ । फर
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । शितलहर सुरु भएलगत्तै जनकपुरमा अति विपन्न एवम् सडक पेटीमा बसोवास गर्नेहरुको लागि समय काट्न कठिनाई भएको छ । सोही अवस्थालाई मध्यनजर गर्दै नेपाली काँग्रेस निकट नेपाल तरुण दल धनुषाले कुष्टरोगी पीडितका लागि न्यानो कपडा सहित कम्बल वितरण गरेको छ । मंगलबार जनकपुर उपमहानगरपालिका –७ स
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले ह्वील चेयर वितरण गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच नगरभित्र रहेका अपाङगता भएका व्यक्तिहरुलाई सहित यकिन गरी ह्वीलचेयर वितरण गरेका हुन् । नगरविकासको लागि अग्रसर मेयर बरबरियाले नगरभित्रका अपाङगहलाई सहयोग र स
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारबारा, सिमरा २४ मंसिर । क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहायप्रसाद यादव विजयी हुनुभएको छ । यादवले २८ हजार १८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गर्नुभएको निर्वाचन क्षेत्र नं २ का निर्वाचन अ
८ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनथापाको निधनप्रति चलचित्रकर्मी तथा कलाकारहरूले शोक व्यक्त गरेका छन्। कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, “वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस्।”
८ महिना अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरउनले भने, –“यो कमला, जसलाई हामी माँ भन्छौँ, फोहोर डँगुरले लतपत छ, संरक्षणको पर्खाईमा छ । यहाँका युवाहरुले उठाएको आवाजमा एक थप आवाज हुनेछ । यस अभियानलाई म र मेरो पार्टीको तर्फबाट केन्द्रसम्म लैजाने छु भनेर तपाईहरु समक्ष प्रतिवद्ध छु । तपाई अभियानीहरुको बीचमा थप एक अभियानी थपिएको, थप एक आवाज बुलन्छ हुनेमा ढुक्क हुनुस् ।”
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजउपभोक्ताहरुलाई भोज भतेर, बिहेबारीको सरसमानको लागि समेत प्रहरीले सोधपुछ, पक्राउ गर्ने गरेको सन्दर्भमा उनले भारतबाट ल्याउने समानमा निश्चय भन्सार दिनुपर्ने प्रावधानमा स्थानीय जनप्रतिनीधिको सिफारिस नभएको, सिफारिसभन्दा पाँच गुणा अधिक समान ल्याउने गर्दा शंका लागेर जाँचबुझ गर्ने गरेको स्वीकारे ।
३ वर्ष अगाडि · गाउँ / समाज