नासाको अन्तरिक्ष यान सूर्यको नजिक
पार्कर अन्तरिक्षयान चार लाख ३० हजार माइल प्रतिघन्टा अर्थात छ लाख ९० हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट जापानको टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।

२०८१ पुस १० बुधबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…