
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
देश कालआफ्नै मुलुकमा अनागरिक सरह बस्नुपर्ने बाध्यता हटाउन लोसपाले राष्ट्रपति समक्ष आग्रह समेत गरिसकेको छ । लोसपाका मधेश प्रदेशका प्रमुख सचेतक परमेश्वर साहले भने मंगलबार राति १२ बजे सम्म हामी आशावादी रहेको बताए ।
४ वर्ष अगाडि · देश काल
निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् । यसैबीच दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालअधिवेशनको लागि जिल्ला सह–इन्चार्ज झल्कु यादव , जिल्ला अध्यक्ष दिपक यादव , शहिदनगरका माओवादी नगर अध्यक्ष तनुकलाल यादव, उपाध्यक्ष क। सुरेश कापर , सचिव राम किशोर पासवान, वाईसिएलका केन्द्रिय सदस्य सरोज यादवको विषेश उपस्थितिमा समिति सर्व सहमतिले चयन गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालविसं २०६८ मा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन । मस्जिदमा ५८ विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिहान र बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने चाहिँ हुँदैन ।
५ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोउनले हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी गरे ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
न्यूज ब्यूरो, नेपालगँज । झारफुकको बहानमा महिला बलात्कार गर्ने एक फकिरलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन् । रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै महिलाहरुको जा
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । सरकारले लकडाउन गरेको बेला पनि बाहिर निस्केर भारत जान लागेका ४०० बढी भारतीय नागरिकलाई भित्र कोचिएको छ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा कोचेर भारतीयहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । विभिन्न ठाउँबाट वीरगञ्ज हुँदै भारततर्फ जान लागेका करीब ४ सय भारतीयलाई प्
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजनकपुरधाम, ५ माघ । जिल्लामा बढदै गएको अपराधिक क्रियाकलपलाई मध्यनजर गर्दै एक्सनमा आएका धनुषा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजा खेती नष्ट गरेका छन् । धनुषा प्रहरीले गोप्य सूचनाको आधारमा शहिदनगर नगरपालिकाको बालाबाखर गाउँमा लगाइएको डेढ कठ्ठाको लागुऔषध गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुष
७ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टररौतहट, २९ पुस । रौतहटको गरुडामा स्थापित तथा करिब अढाई दशकदेखि सञ्चालित वंशीराम जयसवाल अनाथालय अत्यन्त दयनीय अवस्थाबीच चलिरहेको छ । अनाथाललयका संस्थापक वंशीराम जयसवालले आफ्नो घरखेतमा सञ्चालन गरेर आफ्नो निजी लगानीमा अनाथ, अपाङ्ग बालबालिकाको भरणपोषण गर्दै विभिन्न संघसंस्थाहरुलाई गुहार्दै यहाँसम्म ल्याई
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरचेकजाँचका क्रममा भारतको मधुबनी जिल्ला खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारको कमरमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपुरानो भवन जिर्ण भई दैनिक कामकाज कारवाहीमा कठिनाई भएको भन्दै ५ कठ्ठा जग्गामा, २ करोड ७ लाख ९४ हजार ३९० रुपैयाँको कुल लागतमा सुबिधा सम्पन्न कार्यालयको अढाई तलाको भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपिडित पत्रकारले महासंघलाई दिएको जानकारीअनुसार, सो क्रममा प्रहरीको व्यवहार अपमानजनक र धम्कीपूर्ण थियो। घटनाको विषयमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भनेको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर