बीरगँजको त्रिशक्ति ट्रेडिँग गोदाममा आगलगी
न्यूज ब्यूरो, बीरगँज । वीरगञ्ज महानगरपालिका वडा नं. १२ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा आगलागी भएको छ । बिहिबार साँझ साढे ८ बजेको करिबमा विद्युतिय तार सर्ट सर्किट हुँदा फर्म आगलागी भएको हो । आगलागी भएर गोदाममा रहेको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति भएको अनुमान गरिएको छ । फर

२०७७ भदौ ४ बिहीबार, राति १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बीरगँज । वीरगञ्ज महानगरपालिका वडा नं. १२ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा आगलागी भएको छ ।
बिहिबार साँझ साढे ८ बजेको करिबमा विद्युतिय तार सर्ट सर्किट हुँदा फर्म आगलागी भएको हो । आगलागी भएर गोदाममा रहेको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति भएको अनुमान गरिएको छ ।
फर्मको मेसिनरी पार्टस् भण्डारण गरी राखिने गोदाममा आगलागी हुँदा लाखौँ बराबरको क्षति भएको सञ्चालकले जनाएका छन् ।
पर्सा र बाराबाट आएका वारुण यन्त्र तथा स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएइएको सञ्चारकर्मी आरके पटेलले जानकारी दिए ।
फर्मका सञ्चालक वीरगञ्जस्थित रेडियो वीरगञ्जका निर्देशक धुर्व साह हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…