
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । गएराति सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पूल नजिकै भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् कमला पुल नजिकै बिहिवार भएको बस दुर्घटनामा परी घाईते मध्ये थप २ जनाको मृत्यु भएको हो । पछिल्लो पटक आज बिहान घाईते मध्ये सर्लाहीको ह
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । गत वर्ष व्यवस्थापिका सँसदबाट विधिवत पारित भएको तराई मधेसको राजर्षि जनक युनिभर्सिटी ( आरजेयू-RJU ) ले सोमबार प्रथम वार्षिकोत्सव मनाएको छ । दुई दशक लामो र अथक प्रयासपछि आजैका दिन व्यवस्थापिका सँसदबाट उक्त विश्वविद्यालय स्थापनाको लागि हरियो झण्डी पाएको र पारित भएको स्मरणमा प्र
८ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरउच्च पदस्थ कर्मचारीहरुसँगको व्यवहार, कनिष्ठ कर्मचारीहरुसँगको सुमधुर व्यवहारप्रति उनको प्रशँसा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत ठाकुरले लुङ्गेलिलाई विदाई गर्दै नयाँ लेखापाल प्रकाश चन्द्र दासलाई स्वागत समेत गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बैंकिङ्ग‘लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई एउटै किसिमको व्यवसायी व्यवहार गर्नुहोला । बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने, गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम गर्न हुँदैन ।’
३ वर्ष अगाडि · बैंकिङ्ग
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौँ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो । पत्
५ वर्ष अगाडि · प्रमुख समाचार
उनीहरुको साथबाट नगद रु ३७ हजार ५०० समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राहत वितरण गरिएको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित नगरका गरिब, विपन्नलाई राहत वितरण गरिएको हो । सोमबार वडा नम्बर ६, ८, ९ र १० मा राहत वितरण गरिएको छ । ज्याला मजदुरी गरी जीवनयापन गर्ने तथा लकडाउनबाट प्रभावित बनेका
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, कपिलवस्तु । बुद्ध सनेस साप्ताहिक तथा थारु पत्रकार संघ नेपालले द मोडेल अफ कल्चर कपिलवस्तु २०७६ भेला कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको गोरूसिङगे स्थित थारु कल्याणकारी सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो । द मोडल अफ कल्चर कार्यक्रमको प्रमुख अतिथि रहनु भएकी थारु कल्याकारीणी सभाको केन्द्
७ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा मोटरसाईकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिसिक्यामेराको फुटेजको आधारमा महोत्तरी प्रहरीले मोटरसाईकल चोरी गर्ने दुईजनालाई फन्दामा पारेको हो । पक्राउ पर्नेमा सोनमा गाँउपालिका २ का २० वर्षीय गोरा भन्ने गजेन्द्र कुमार यादव र सोनमा गाँउपालिका ८ का २० वर्
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो || धनुषा, २४ फागुन । गत ८ गते नेपाल बन्द भएको केहि समय नपुग्दै पुनः २ दिन नेपाल बन्दको घोषणा गरिएको छ । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हो । उक्त समूहले ४ बुँदे माग राख्दै फागुन २५ र २६ गते बन्दको आह्वानगरेको हो । जनयुद्ध र जनआन्दोलन
८ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्युरो || जनकपुरधाम, २८ माघ । प्रदेश नं. २ का प्रदेश सभा सदस्य एवम् साँसद राम अशिष यादवले आफूलाई विद्यार्थीको सँज्ञा दिएका छन् । आइतबार जनकपुरमा एक विद्यालयको वार्षिकोत्सवमा आयोजना गरिएको टुर्नामेन्टको उद्घाट्न समारोहमा बोल्दै यादवले यस्तो बताएका हुन् । जुन देखी आफू नै सर्वश्रेष्ठ हो भन्न ठान्
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजसो हाटबजार सञ्चालन गराउन वडाध्यक्ष रामपुकार सहनी, वडाध्यक्ष रामश्रेष्ठ सहनी, कार्यपालिका सदस्य शत्रुधन राय, हरि कुसैयत, ब्रहम्देव दास, सन्तोष यादवलगायत स्थानीय बुद्विजीवीहरूले समेत पहल गरेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज