महोत्तरी : मोटरसाईकल चोरेको भिडियो सिसिक्यामेरामा कैद भएपछि...
त्यसकै आधारमा चोरी गरेका दुबैलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ ।

२०७६ भदौ १८ बुधबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ
त्यसकै आधारमा चोरी गरेका दुबैलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ ।

२०७६ भदौ १८ बुधबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा मोटरसाईकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिसिक्यामेराको फुटेजको आधारमा महोत्तरी प्रहरीले मोटरसाईकल चोरी गर्ने दुईजनालाई फन्दामा पारेको हो । पक्राउ पर्नेमा सोनमा गाँउपालिका २ का २० वर्षीय गोरा भन्ने गजेन्द्र कुमार यादव र सोनमा गाँउपालिका ८ का २० वर्षीय सूर्या यादव रहेका छन् ।
उनीहरुले गत साउन १५ गते गौशाला बजारमा पार्किंग गरि राखिएको स्थानीय संतोष गोसाईको ज ७ प ७००१ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेका थिए । मोटरसाईकल चोरी गरेको फुटेज त्यहाँको सिसिटिभी क्यामेरामा कैद भएको थियो ।
त्यसकै आधारमा चोरी गरेका दुबैलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा१ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने२ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद२ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक४ घण्टा अगाडि
न्यूज हाईलाईट
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…