हंसपुरमा जनताको भावना बमोजिम काम हुनेछः मेयर यादव
सो पिसिसी ढलान कार्य सुरु भएपछि स्थानीयहरु हर्षित भएका छ्न ।

२०७९ असार ६ सोमबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप यादवले हंसपुर नगरका जनताका भावना अनुसार काम गर्ने बताएका छन् ।
नगरपालिकाको वडा नम्बर ३ कठ्पुल्ला टोलमा पिसिसी ढलान पुजापाठ गरि विधिवत रुपमा मेयर यादव शिलान्यास गर्दै मेयर यादवले जनभावना अनुसारको काम गर्ने बताए। शिलान्यास गर्दै मेयर यादवले भने वास्तवमा हामी जनप्रतिनिधि जनताको भावना बुझेर काम गर्दा मात्र समृदि नगर निर्माण गर्न सक्छौ ।
हंसपुर नगरपालिका वडा नं ३ का अध्यक्ष उदय कुमार सिंह स्थानीयहरुको उपस्थिति रहेको थियो ।
सो पिसिसी ढलान कार्य सुरु भएपछि स्थानीयहरु हर्षित भएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…