
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
ब्यूरो-रिपोर्टरपत्रकारमाथिको यस्तो व्यवहारलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप र लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघनको संज्ञा दिएको छ। “समाचार संकलनको क्रममा पत्रकारलाई यसरी अवरोध गर्नु र धम्क्याउनु स्वतन्त्र प्रेसमाथिको सीधा आक्रमण हो,” महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमहासेठले धनुषा जिल्लाको प्रहरी प्रशासनमाथि समेत असन्तुष्टि जनाउँदै भने –“प्रहरीले आफ्नो पदीय दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गर्न सकेको छैन। एकपक्षीय, प्रभावमा परेको र निष्पक्षता गुमाएको शैलीले प्रशासनमाथि जनविश्वास घट्दो छ।”
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजस्थानीय सुरज पासवानकी छोरी गम्भिर रोगबाट ग्रसित भएको थाहा पाएपछि क्लबका सदस्य, पदाधिकारीहरुले २१ हजार रुपैयाँको सहयोग गरेको हो । आर्थिक अवस्था शून्य रहेको पासवानको परिवारलाई उनको उपचारको लागि समस्या भएपछि उनले गाउँले र सहयोगी हातहरुलाई मदतको लागि आग्रह गरेको थियो ।
१ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रादेशिक अस्पतालबाट बलात्कारको पुष्टि भएको अवस्थामा पनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिकृष्ण केसीकै ईसारामा घुस लिएको आरोप छ । अस्पतालको रिपोर्ट आएको १५ दिनभन्दा अधिक वितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि सेटिँगको शँका लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट। मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी छेदीलाल कामतीले बताए । घरबाट खेतमा जाने
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल
उनले विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको बताउँदै विवेकशील साझाले उठाएका प्रमुख मुद्दा सम्बोधन नगरेसम्म देशको रुपान्तरण सम्भव नहुने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा लहानमा र्याली प्रदर्शन भएको छ । ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव तथा मिथिला शोसल क्लबको सहकार्यमा प्रदर्शन गरिएको हो । 'मौनता तोडौं' भन्ने मूल नारासहित लहानस्थित राम मन्दिरबाट निकालिएको र्याली शहिद चोकमा गएर कोणसभामा परिणत भएको थियो । देश
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । समाजिक संस्था अपन मिथिला सेवा समाजले सिरहामा एक परिवारलाई आर्थिक सहयोग गरेको छ । सिरहाको सुखिपुर नगरपालिका–१ मोहनपुरका एक असहाय परिवारलाई संस्थाले आर्थिक रकम सहयोग गरेको हो । मोहनपुरकी मलभोगिया देवि यादवलाई संस्थाले २५ हजार एकसय रुपैयाँ सहयोग गरेको छ । उनको श्रीमान सरोज यादवको
६ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीन्यूज ब्यूरो, काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ । त्रिवि मैदानमा मैदानमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई पराजित गर्दै सिरिजमा पहिलो जित निकालेको हो । नेपालले घरेलु मैदानमा भएको एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको हो । नेपाल पहिलो
६ वर्ष अगाडि · खेल / खेलाडी
क्राईम ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । महोत्तरी बर्दिवास नगरपालिका–१२ विजलपुरास्थित माछा पोखरीमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ की ३४ वर्षीया मिनादेवी सुवेदी मृत अवस्थामा भेटिएकी हुन् । शनिवार साँझको समयमा बाख्राको लागि घाँस काट्न गएकी मिना राति अबेरसम्म नआएपछि खोजतलाश गर्
७ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजकिशोर यादवले सर्लाही घटनाबारे छानविन समिति नबनाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् । संयोजक यादवले आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यू भएका दुई वटा घटनाको तत्काल छानव
७ वर्ष अगाडि · प्रमुख समाचार