विरामीले थलिएकी जनकनन्दिनीकी पासवानलाई सल्हेश स्पोर्टस क्लबको आर्थिक सहयोग

२०८१ मङ्सिर ६ बिहीबार
बिहान ०९:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ महुवास्थित आर्थिक मँदी र विरामीले थलिएकी एक युवतिलाई आर्थिक सहयोग गरिएको छ । 

महुवास्थित रहेको सल्हेश स्पोर्ट्स क्लबले पासवान परिवारलाई औषधी उपचारको लागि २१ हजार रुपैयाँ सहयोग गरेको हो । 

स्थानीय सुरज पासवानकी छोरी गम्भिर रोगबाट ग्रसित भएको थाहा पाएपछि क्लबका सदस्य, पदाधिकारीहरुले २१ हजार रुपैयाँको सहयोग गरेको हो । 

आर्थिक अवस्था शून्य रहेको पासवानको परिवारलाई उनको उपचारको लागि समस्या भएपछि उनले गाउँले र सहयोगी हातहरुलाई मदतको लागि आग्रह गरेको थियो । 

  • 60%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !

  • २०८१ मङ्सिर ६ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ ।  सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले

पूरा पढ्नुहोस्

Bureau Menus