'मौनता तोडौं' भन्दै लहानमा प्रदर्शन
न्यूज ब्यूरो, सिरहा । अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा लहानमा र्याली प्रदर्शन भएको छ । ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव तथा मिथिला शोसल क्लबको सहकार्यमा प्रदर्शन गरिएको हो । 'मौनता तोडौं' भन्ने मूल नारासहित लहानस्थित राम मन्दिरबाट निकालिएको र्याली शहिद चोकमा गएर कोणसभामा परिणत भएको थियो । देश

२०७७ असोज २५ आइतबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा लहानमा र्याली प्रदर्शन भएको छ ।
ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव तथा मिथिला शोसल क्लबको सहकार्यमा प्रदर्शन गरिएको हो ।
'मौनता तोडौं' भन्ने मूल नारासहित लहानस्थित राम मन्दिरबाट निकालिएको र्याली शहिद चोकमा गएर कोणसभामा परिणत भएको थियो ।
देशमा बालिकामाथि हुने गरेका विभिन्न किसिमका अन्यायका श्रृंखला न्यूनिकरणका लागि सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गरेको आयोजकले जनाएको छ ।
प्रदर्शनकारीहरुले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…