Janakpur Bolts won the toss and chose to bowl

Biratnagar Kings
13/12.5 ov

Janakpur Bolts
Yet to bat
This Over (2.5)
3 runsLast over: 8 runs
Biratnagar Kings batting
Janakpur Bolts won the toss and chose to bowl

Biratnagar Kings
13/12.5 ov

Janakpur Bolts
Yet to bat
Last over: 8 runs
Biratnagar Kings batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०६ समाचार
प्रमुख समाचारत्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठको पनि उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको छ । संवैधानिक व्यवस्था अनुरुप उनी महिला उम्मेदवार भए पनि उमेरका कारण उनको उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोसो गाडीसहितको १९२ किलो गाँजा प्रदेश बाहिनी गणबाट ईन्सपेक्टर दिल बहादुर कटुवालको नेतृत्वमा समेत गएको १९ जनाको थप टोलीले बरामद गाँजा र गाडी आवश्यक कारवाहीको लागि गणमा लगिएको जनाइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकयहाँका बासिन्दासमेत रहेका उनले क्याम्पस स्थापना कालदेखि नै आफूले सकेको सहयोग गर्दै आएको र कलेज विस्तारिकरणका लागि यसपालिको बजेटबाट ५० लाख दिने बताए । यसैगरी, कार्यक्रममा सहभागी स्थानीय बुद्धिजीवीहरुले तीनै तहका सरकारको काम कारवाहीप्रति खिन्नता व्यक्त गरे ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । स्वच्छ, हरियाली र सफा जनकपुरधामको अवधारणालाई मूर्त रुप दिनको लागि अभियन्ताहरुले जनकपुरमा अब 'नो प्लास्टिक' भन्दै जनजागरण गर्दैछन् । सोही क्रममा स्वच्छ जनकपुरधाम महाअभियानका अभियानीहरुले प्रत्येक वर्ष २ अक्टोबरका दिन मनाइने विश्व अहिँसा दिवस तथा महात्मा गाँधी जन्म जयन्तीको अ
७ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृतीलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको भनेर आजको नागरिक दैनिक मा समाचार छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि सकिएपछि वैदेशिक रोजगार विभाग पुग्नै पर्ने
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
बैंकिङ्गकुलदिप दास प्रेम जनकपुरधाम, १४ माघ । माछापुछ्रे बैंक लिमिटेडले धनुषाको सपहीमा समेत रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका छन । घर घरमा सेवा दिने सोचका साथ लक्षमिनियाँ गाउपालिकाको सपहिमा माछापुछ्रे बैंक लिमिटेड को शाखा संचालनमा आएको हो । वि.स. २०५८ साल देखि नेपालमा संचालनमा आएका माछापुछ्रे बैंक शाख
८ वर्ष अगाडि · बैंकिङ्ग
विचार / ब्लग-रमेश लम्साल र सिबी अधिकारी काठमाडौँ, २५ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेश केन्द्रित दलले पुनरागमन गरेका छन् । विसं २०७० मा गुमाएको शाख पुनः फर्काएका उनीहरुले त्यसलाई जनताको न्यायका अथ्र्याएका छन् । छ राजनीतिक दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी नेपालर संघीय समाजवादी फोरम
८ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजस्थानीय बासिन्दा शौचालयका लागि नहरमा पुगेपछि शव देखेका थिए । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोअस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव हाल एक सय शैयाको यो अस्पताललाई कम्तिमा पाँचसय शैयाको अस्पताल नबनाए सम्म विरामी धान्न नसकिने बताए।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारसीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान् रामका बुबा अर्थात् राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् । विवाहपञ्चमीको भीडमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । भीडभाडमा हुन सक्ने आपराधिक घटनालाई रोक्न करिब २ हजारको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसोही क्रममा शनिबार दिउँसो करिब १२ बजेको समयमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नम्बर २ स्थितमा ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले २ लाख ४७ हजार मूल्य बराबरको समान पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर