धनुषाको सपहीमा माछापुछ्रेको रेमिटयान्स
कुलदिप दास प्रेम जनकपुरधाम, १४ माघ । माछापुछ्रे बैंक लिमिटेडले धनुषाको सपहीमा समेत रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका छन । घर घरमा सेवा दिने सोचका साथ लक्षमिनियाँ गाउपालिकाको सपहिमा माछापुछ्रे बैंक लिमिटेड को शाखा संचालनमा आएको हो । वि.स. २०५८ साल देखि नेपालमा संचालनमा आएका माछापुछ्रे बैंक शाख

२०७४ माघ १४ आइतबार, राति १०:५५ बजे१ मिनेट पढाइ

कुलदिप दास प्रेम
जनकपुरधाम, १४ माघ ।
माछापुछ्रे बैंक लिमिटेडले धनुषाको सपहीमा समेत रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका छन ।
घर घरमा सेवा दिने सोचका साथ लक्षमिनियाँ गाउपालिकाको सपहिमा माछापुछ्रे बैंक लिमिटेड को शाखा संचालनमा आएको हो ।
वि.स. २०५८ साल देखि नेपालमा संचालनमा आएका माछापुछ्रे बैंक शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन तथा बचत गर्न सक्ने बैंकका महेन्द्रनगर शाखाका म्यानेजर मो . समिर राइनले बताए ।
माछापुछ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमा लगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने व्यवस्था गरेको म्यानेजर राईनले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…