
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१० समाचार
शिक्षा ब्यूरोयता, शहिदनगर नगरपालिकाका नगर प्रमुख यादवले शिक्षिकाहरुको कागजपत्र नै अपुग भएको भन्दै तलबभत्ता रोकिएको प्रतिक्रिया दिएका छन् । उनले यसअघि बिना कागजपत्रकै तलबभत्ता दिँदै आएकोमा बेरुजुको समस्या बढेको बताए । मेयर यादवले बालविकासकी शिक्षिकाहरुलाई पटक पटक ता
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिभायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
मनोरञ्जनभिडियोमा अक्षयसँगै नोरा फतेही, दिशा पटानी लगायत पनि छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा भने अक्षय नै छन्। उनीहरूले अक्षयलाई माफी माग्न पनि आदेश दिएका छन्।
३ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। सिरहा क्षेत्र नम्बर २ (ख) बाट पूर्व पर्यटन राज्यमन्त्री शत्रुधन सिंह कोइरीको प्रदेश सभा सदस्यमा जित सुनिश्चित भएको छ। नेकपा एमालेका पूर्वराज्यमन्त्री सिंहले प्रदेश सभा सदस्य १३३९७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीबाट निर्वतमान प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तवले ११०२५
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजत्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम क्याम्पस पछाडिको गल्लीबाट अनिल कुमार चापागाँईको नाममा दर्ता रहेको ना ४४ प ८२७५ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेकोमा यादवले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय गौरवको योजनाहरु ल्याएर प्रदेश नं. २ मै फड्को हानेको धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५४ करोड बढी बजेट विनियोजन गरेको छ । आज (सोमबार) सम्पन्न भएको नगरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट अनुमान गरिएको हो । जसमा राजस्व ब
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा बढेको शितलहरलाई मध्यनजर गर्दै धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल तथा बालबालिकाहरुलाई विस्कुट बाँडनुभएको छ । नगरका गरीब, अपाङ्ग तथा दलित बालकालिकाहरुमा विस्कुट वितरण गर्नुका साथै नगरका वृद्धवृद्धा, विपन्न व्यक्तिहरुला
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकधनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, उपमेयर विद्यादेवी भुजेल, वडाध्यक्ष इन्द्र कुमार महतो लगायतको विशेष उपस्थितिमा दर्जनौ नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् ।
१ वर्ष अगाडि · राजनीतिक
देश कालनेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) बाट शुनिल कापर केवट, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, नेकपा एकिकृत मालेबाट प्रमोद यादव, राप्रपाबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिँह दनुवार, राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी हुन् ।
१ वर्ष अगाडि · देश काल
देश कालसो वडामा दोस्रो कार्यकाल दोहरयाएका वडाध्यक्ष साहले स्थानीयहरुको भावना अनुरुप त्यहाँस्थित रहेको ऐतिहासिक धरोहर देबान पोखरीलाई सौन्दर्यीकरण र सरसफाईको लागि प्राथमिकता दिएपछि उनलाई सम्मान गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषक“किसानको उखुको बाँकी बक्र्यौता भुक्तानीका लागि मैले सकेसम्म प्रयास गरिरहेको छु”, उहाँले भन्नुभयो, “किसानको बाँकी बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका उद्योगपति नै सम्पर्कबिहीन भएपछि निकै समस्यामा परेको छु । ”
५ वर्ष अगाडि · कृषि/ कृषक