ब्यूरो अपरेशनजनकपुरःसुनचाँदी खरिदको नाममा ठगी गर्ने आमा–छोरा पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न सुनचाँदी पसलहरुबाट सुनचाँदी खरिद गर्ने बहानामा ठगिएको आरोपमा आमा छोरालाई ईलाका प्रहरी कार्यलय यदुकूहाले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका वडा नं ७ स्थित तारापट्टी बस्ने अन्दाजी ४० वर्षीय उषा देवी चौधरी र उनकी १९ वर्षीय छोरा सोनु कुमार
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










