देश कालप्रदेश २ः मदरसामा तालाबन्दी
गठन भएको मदरसा इस्लामीक प्राथमिक विद्यालयको व्यवस्थापन समितिलाई बदर गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने माग राखेर पुर्व अध्यक्ष अहमदको अगुवाइमा स्थानीयबासीहरुले शुक्रवार दिउँसो मदरसामा तालाबन्दी गरेका छन् ।
५ वर्ष अगाडि · देश काल










