
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१६ समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सिरहा । समग्र जन उत्थान केन्द्र लहान सिरहाले एक कार्यक्रमको आयोजना गर्दै सिरहा नगरपालिका–१ का ६ घरपरिवारका बुहारीलाई आयआर्जन गर्न अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । भिएसओ नेपालका लैंगिक विज्ञ सुनिल कुमार साहका अनुसार संस्थाले आयआर्जनको सन्दर्भमा बीउ छरेको बताउदै उनले भने,‘अनुदान पाए
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा गर्भवती महिलाको हत्या गरेको आरोपमा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउ
६ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियकङ्गो : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार भएको अन्तरजातीय झगडाका कारण शुरुभएको झडपमा परी कम्तिमा २६ जनाको मृत्यु भएको घटनापछि त्यहाँ पुगेका सुरक्षाकर्मीले आइतबार बताएका छन् । हेमा तथा लेन्डु समुदायका सदस्यबीच भएको झडपमा पूवी इत्रु प्रान्तको हेमा गाउँमा केही गाउँलेलाई हमलागरी हत्या गरिएको इत्रु
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
बैंकिङ्गयस श्रृखला सफल पार्नकोलागि पहिलो चरणमा बित्तीय संस्थामा कार्यरत सबै कर्मचारीहरुलाई यस श्रृखला अन्र्तगतका कर्जाहरुको बिषयमा तालिम सम्पन्न गरी यो योजना पूर्ण रुपमा लागु गरेर किसानहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने गरी बित्तीय सेवा प्रदान गरेको बित्तीय संस्थाले आगामी व्यापार रणनीति लिएको छ ।
३ वर्ष अगाडि · बैंकिङ्ग
प्रमुख समाचारसाथै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने बताएको छ। विकासका सबै क्षेत्रहरूको मुख्य उद्देश्य मानव विकास र त्यसको मुख्य आधार श्रम नै भएकाले श्रम(संस्कृतिलाई प्रोत्साहित गर्ने उल्लेख गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको तीनदिने कार्यक्रममा बरबरियाले भुकम्प, बाढी पहिरो, शितलहर जस्ता विपदको बेला आफूलाई जोगाउन सक्ने आत्मविश्वास बनाउन र तौर तरिकाहरु बारे प्रशिक्षकहरुले उनीहरुलाई आत्मविश्वासबारे प्रकाश पारेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसो कार्यक्रममा प्रतिनिधि सभा उमेदवार दिपक कार्की ,नगर अध्यक्ष बिनोद यादव,उपाध्यक्ष संजिव यादव जिल्ला उपाध्यक्ष ज्ञानकुमार यादव,नेता साधु यादव लगायतका उपस्थित रहेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालनेपाल बिद्यार्थी संघको केन्द्रिय निर्देशन अनुरुप दुइतिहाइको नेकपाको सरकारले गरेको अनियमिता तथा भ्रष्टाचारको बिरोधमा आईतबार देश भर सिठ्ठी फुकेका छन् ।
५ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । मगही भाषा संरक्षणको लागि अन्तराष्ट्रिय स्तरको सम्मेलन गरिएको छ । मगही भाषा बचाउन अभियानरत मगही भाषा प्रतिष्ठान मोरङको आयोजनामा प्रदेश १ को बिराटनगरमा २ दिने अन्तराष्ट्रिय सम्मेलन गरिएको हो । सोमबारदेखि सुरु भएको दोश्रो सम्मेलन मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा मगही भाषा
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक छात्राको असमायिक निधनले पीडित परिवारलाई क्रिया खर्चको लागि आर्थिक सहयोग गरिएको छ । धनुषाको धनुषाधाम नगरापालिका वडा नं. ९ धारापानी स्थित उच्च माध्यमिक प्राबधिक तथा व्यवसायिक विद्यालय मुलाबारी भिमान धारापानी कक्षा ६ मा अध्ययनरत छात्रा तनु पुर्बछाने मगरको असायिक निध
८ वर्ष अगाडि · देश काल
गाउँ / समाजइलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खसेर मजदुरहरू पुरिएका थिए ।
५ महिना अगाडि · गाउँ / समाज
कृषि/ कृषकप्रस्तावित उद्योगमा किसानले फलाएको कच्चा पदार्थलाई औद्योगीकरण गरी विभिन्न सामग्री बनाउने छन् । सो छलफलमा मधेश प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहा पनि सहभागी थियो ।
२ वर्ष अगाडि · कृषि/ कृषक