
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजईलाका प्रहरी कार्यालय यदुकूहबाट खटि गएको प्रहरीको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । एक जनालाई उनकै गाउँबाट तथा अर्कालाई शहिदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसोही क्रममा होलीको दिन प्रहरी संग वादविद गर्ने जिल्ला जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर बस्ने वर्ष १९ को चमन ठाकुरलाई सार्वजनिक शान्ति विरूद्धको कसुर शिर्षक मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले राज्यले सबै नागरिकलाई समान अधिकार नदिएसम्म मानवअधिकार उल्लंघनका घट्ना भइरहने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्नेमा जोड दिइएको छ । प्रदेशसभाको अर्को बैठक भोलि जेठ २५ गते मङ्गलबार दिउँसो १ बजे वस्नेछ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमणबाट बच्नको लागि वडावासीमा वडाध्यक्षले मास्क र साबुन वितरण गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ५ का वडाध्यक्ष देवेन्द्र प्रसाद यादवले वडावासीमा २००० मास्क र २००० डिटोल साबुन वितरण गर्नुभएको हो । लकडाउनका बेला घरबाट बाहिर ननिस्कन आग्रह गर्दै घर
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालदीपक यादव स्वयं पनि यसअघि निर्वाचन राजनीतिमा सक्रिय रहिसकेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट गरुडा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए।
४ महिना अगाडि · देश काल
प्रमुख समाचारतीन महिना अगाडी मात्र सिरहाका एसपी आचार्यलाई छानबिन टोली सिरहाको नाकाहरुबाट हुने तस्करीमा उनको सँलग्नता देखिएपछि उनलाई तानेको हो । गृहमन्त्रालयले घुमुवा फिर्ता बोलाएपनि सिरहामा घुमुवा परिचालन गरी अवैद्य असुली गरेको आरोप लागेपछि उनलाई फिर्ता बोलाईएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजिवेन्द्र झा मधेस पहिलो तथा दोस्रो आन्दोलनमा होमिएका युवा तथा क्रान्तिकारी आन्दोलनकारी हुन । उनी समाजमा हरेक दुख पिडामा जनता बिच रहेको आफ्नो क्षेत्रमा समर्पित युवा नेता हुन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचार‘दुई समुदायबीच आपसी समाजिक सहोद्रता पौराणिक कालदेखि नै रहँदै आएकाले वार्ता र सम्बाद मार्फत समस्या समाधान गर्न स्थानीय जनसमुदायलाई अपिल गर्दछु’, उनले भनेका छन् । त्यहाँको गतिविधिबारे स्थानीय प्रशासनसँग नियमित संवादमा रहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोजनकपुरधामका उद्योगी व्यापारीहरू साहको उम्मेदवारीलाई स्वागत गर्दै, उनको नेतृत्वमा व्यवसायीक विकासको अपेक्षा गरेका छन्। कोषाध्यक्षकै लागि मनोज कुमार शर्मा, राकेश साह र रामचन्द्र पँजीयार (करण) ले समेत उम्मेदवारी दिएका छन् । उनीहरुको पक्षमा समेत व्यापारीहरुले मोर्चा बनाएको देखिएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीपत्रकार सम्मेलनमा जनकपुरधामका विभिन्न वडाका वडाअध्यक्षहरु, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे, अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरु आशिष झा, सरोज मिश्र, आकाश पाण्डे सहितको उपस्थिती थियो ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारयसका लागि आयोगले निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको छ । यसबारे राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको आयोगको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार