
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजजनता समाजवादी पार्टीको राजनीतिमा समेत आफ्नो समय दिँदै आएका साहलाई जिल्लाको अध्यक्षको रुपमा चयन गरेपछि उनका शुभचिन्तकहरुले विभिन्न माध्यमबाट बधाई दिन थालेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोअभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा सँयोजक राम सिकिल यादवले सहजीकरण गरेका थिए भने नगरपालिकाको जिन्सी शाखा प्रमुख सुदिप कुमार भट्टराई, लेखापाल लोक बहादुर नेपाली, कम्यूटर अपरेटर एवम् समाजिक सुरक्षा शाखाका विष्णुदेव यादव लगायतको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारनेपाल र भारतमा कोरोना भाइरसको ओमिक्रोन नामक नयां भेरियन्ट समेत फेला परेको हुनाले सचेतना अपनाइएको प्रजिअ बास्तोलाले बताए । मास्क नहुने श्रद्धालुलाई नाका र जनकपुरधाम प्रवेश गर्ने ठाउं–ठाउंमा सुरक्षाकर्मीहरुले मास्क उपलब्ध गराउने उनले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकहोली मिनल समारोहको आयोजन तथा व्यवस्थापन जय माँ काली कन्ट्रक्सन प्रालीका संचालक महेन्द्रनगरका युवा व्यवसायी अनिल चौधरीले गरेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोवर्तमान विकसित युगमा नसर्ने रोग समुदायमा लुकेर रहेको हुनाले यसको समयमै परीक्षण तथा उपयुतर्m उपचार गरेको खण्डमा हामी स्वस्थ्य रहन सक्छौँ भन्ने भनाई अध्यक्ष श्रेष्ठको रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योगको गेट अगाडी धर्नासहित प्रदर्शन भएको छ । सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना बसेर प्रदर्शन गरेका हुन् । दर्जन बढीको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेका
६ वर्ष अगाडि · गाउँ / समाज
पत्रपत्रिकान्यूज ब्यूरो, रौतहट । १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुनसक्ने त्रासमा छन् । एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै त
७ वर्ष अगाडि · पत्रपत्रिका
देश कालअन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकार्यक्रम सँचालक एवम् पत्रकार बिनय यादवको अन्तरवार्ताको क्रममा सोधिएको एक प्रश्नमा उनले भने, “हामी यथाशीघ्र शिक्षा शाखा प्रमुख स्रोत व्याक्ती अनुभवी दक्ष ल्याउने त्यारी अवस्थामा छौं । प्रत्येक बिधालयमा सिसि क्यामेरा ,ई हाजिरीहरु लगाएर शिक्षामा परिवर्तन गर्ने विश्वास दिलाउन चाहन्छु ।”
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजसुनसरीको इटहरीस्थित बजार क्षेत्रमा सोमबार बिहान एक चितुवा देखा परेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा चितुवा देखिएको हो। ‘चितुवा जुट विकास क्षेत्रमा यताउता गरिरहेको छ। नियन्त्रणका लागि वन कार्यालयसँग समन्वय भइरहेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालचिसोमा न्यानो कपडाको अभावमा सबभन्दा बढी रौतहटका दलित समुदायका परिवार बढी समस्यामा पर्ने गरेका छन् । त्यसैले खासगरी दलित समुदायका परिवारलाई नै खोजी खोजी न्यानो कपडा उपलब्ध गराउने अभियान शुक्रबारदेखि सञ्चालन गरेको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा
६ वर्ष अगाडि · देश काल