न्यूज ब्यूरो Power News: सिरहाका एसपी आचार्य तानिए, नयाँ एसपीमा पण्डित आउँदै !
तीन महिना अगाडी मात्र सिरहाका एसपी आचार्यलाई छानबिन टोली सिरहाको नाकाहरुबाट हुने तस्करीमा उनको सँलग्नता देखिएपछि उनलाई तानेको हो । गृहमन्त्रालयले घुमुवा फिर्ता बोलाएपनि सिरहामा घुमुवा परिचालन गरी अवैद्य असुली गरेको आरोप लागेपछि उनलाई फिर्ता बोलाईएको हो ।

२०८१ बैशाख २४ सोमबार, दिउँसो २:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रहरी प्रधान कार्यालयले सिराहाका एसपी सँतोष आचार्यलाई हेडक्वाटर तानेको छ ।
न्यूज ब्यूरोमा 'खुलेआम तस्करी गराउने सिरहाका पाँच प्रहरी यूनिट कारवाहीमा, एसपी आचार्यलाई आफ्नो पोल खोलिने डर' भन्ने शिर्षकको समाचार प्रकाशित भएपछि छानबिन परेका एसपी आचार्यलाई हेडक्वाटर तानिएको हो ।
तीन महिना अगाडी मात्र सिरहाका एसपी आचार्यलाई छानबिन टोली सिरहाको नाकाहरुबाट हुने तस्करीमा उनको सँलग्नता देखिएपछि उनलाई तानेको हो । गृहमन्त्रालयले घुमुवा फिर्ता बोलाएपनि सिरहामा घुमुवा परिचालन गरी अवैद्य असुली गरेको आरोप लागेपछि उनलाई फिर्ता बोलाईएको हो ।
सिरहाको नयाँ एसपीमा रमेश पण्डितलाई पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…