
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियभूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोपिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का गोपिचन्द्र मण्डलको ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ बोलेरो गाडी र पापरसहितका सामान गरी २५ लाख ६० हजार बराबरको सामान मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जानकारी समेत क्षेत्रीले दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजसंस्थाका अध्यक्ष समाजसेवी राम दास यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद यादव, समाजसेवी डा जागेश्वर यादव, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव, विश्व नाथ गुप्ता,वेचन यादव,छुतहर यादव र सत्येन्द्र चोरबार सहितका वक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालश्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोन्यूज ब्यूरो, नेपालगँज । कोरोनाको सँक्रमण समुदाय स्तरमा फैलिएपछि स्थानीय प्रशासनले नेपालगँज सिल गर्ने निर्णय गरेको छ । बाँके जिल्ला प्रशासन कार्यालयले आज (शनिबार) राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गर्ने भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएक
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर बर्षाका कारण दैनिक आवतजावत हुने बाटो हिलाम्य भएपछि आवतजावतमा कठिनाई भएको भन्दै युवाहरुले वडाध्यक्षलाई ध्यानकर्षण गराएका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ को डरखोरिया जाने बाटो बर्षायाममा हिलाम्य भएको भन्दै आवातजावत सहज बनाउन माग गरिएको हो । सो क्रममा उनीहरुल
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको ३३ औं दिन धनुषामा जागरुक एवम् समाजसेवी युवाहरुको समूहले गरिब, विपन्नलाई खाना खुवाएको छ । विगत कैयौं दिनदेखि निरन्तर रुपमा धनुषाको हँसपुर नगरपालिकाको विभिन्न वडामा खाना वितरण गर्दै आएका युवाहरुको समूहले आज हँसपुर नगरपालिकाको वडा नं. १ भगवानपट्टिमा निःशुल्क भोजन वितर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो । अदालतले
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोन्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला नगरपालिका उपर लगाइएको दैनिक भत्ता रु. १५००० सम्मको समाचार उपर ध्यानाकर्षण गर्दै नगरपालिकाले समाचारलाई अपुष्ट, तथ्यहिन र निराधार रहेको बताएको छ । आईतबार केही सँचारमाध्यमहरुमा स्थानीय जनप्रतिनीधिको भत्ता दैनिक १५००० सम्म लिने गरेको समाचारप्रति ध्यानाकर्षण गर्दे मिथ
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारजनकपुरधाम, १३ माघ । जनकपुरधाम । प्रदेश नं। २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले देश प्रदेश विकासको लागि ईन्जिनियरहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल ईन्जिनियर्स एशोसिएशन प्रदेश नं. २ को नव निर्वाचित पदाधिकारीहरुको सम्मान पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा उनले सो कुर
७ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनको लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीहरुको सर्वस्वीकार्यता आवश्यक रहेको बताउनु भएको छ । जनकपुरमा आज आयोजित संक्रमणकालिन संघीयताको व्यवस्थापन विषयक कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै उहाँले
८ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोकार्यक्रममा वडा अध्यक्षहरु सबै ,कार्यपालिका सद्स्य प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादव,लेखा अधिकृत शिव नारायण साह, इन्जिनियर लखनदेब यादव,प्रशासन शाखा अधिकृत सुर्य नारायण सिंह ,स्वास्थ्य शाखा प्रमुख छेबी मण्डल ,सो नगर सभामा उधघोषकको जिम्मेवारी शिक्षा अधिकृत छोटी मुखियाले गरेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो