धनुषाको गाणेशमान चारनाथ नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न

२०८० चैत १६ शुक्रबार
रति ८:२३ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको १२ औं नगर सभा सम्पन्न भएको छ । 

कार्यक्रमको अध्यक्षता नगर प्रमुख जितनारयाण यादव एवम् नगर उप प्रमुख तुलसा पाण्डे पटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

नगरपालिकाको जिम्मेवारी दिएको जनताको नोकर हौं हामी उनले दिएको जिम्मेवारी इमानदारी पुर्वक निर्वाह गर्नु पर्यो यसमा हामी लाई कर्मचारीको सहयोग पहिलो पाटो हो यदि कर्मचारीले सहयोग गरेन त हामी बिकास गति लिएर अगाडी बढन् सक्दैनन् हामी जनप्रतिनिधि र कर्मचारी हातोमालो गरि आफ्नो आफ्नो ठाउँ बाट बिकासको बाटो तर्फ समुदाय लाई अगाडी बढाउन भनेर अनुरोध गरे कृषि, शिक्षा,स्वास्थ्य क्षेत्रहरु लाई बजेट बिनियोजन गरि खाने पानी लगायतको सम्सयाहरु समाधान गर्न बजेट बिनियोजित गरेका छौँ सरकारले बजेट केही प्रतिशत घटाएकोले हामी सोचे बमोजिम काम गर्न सक्दैनन् मेयर यादवले बताए । 

प्रमुख अतिथिको आसन्नबाट उपमेयर पटेलले भने– “हामी जनताको भावना मोताबित काम गर्नु हाम्रो पहिलो प्राथमिकता हो । हामी विधिवतरुपमा १२औं नगरसभा गरेका छौँ । जनताको अपेक्षा अनुसार योजना तर्जुमा चयन गरेका छौँ  ।”

कार्यक्रममा वडा अध्यक्षहरु सबै ,कार्यपालिका सद्स्य प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादव,लेखा अधिकृत शिव नारायण साह, इन्जिनियर लखनदेब यादव,प्रशासन शाखा अधिकृत सुर्य नारायण सिंह ,स्वास्थ्य शाखा प्रमुख छेबी मण्डल ,सो नगर सभामा उधघोषकको जिम्मेवारी शिक्षा अधिकृत छोटी मुखियाले गरेका थिए ।

सो नगरसभा नगरपालिकाको मथिल्लो तल्लामा भएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८० चैत १६ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus