
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
क्राईम ब्यूरोप्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया मुचुल्का पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
७ महिना अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारपूर्व गृहमन्त्री रवि लामिछानेसहित हाई प्रोफाइल कैदीलाई आन्दोलनको दिन निकालिएको थियो । सोही क्रममा साह समेत निस्केर जनकपुर पुगेका थिए । आफ्ना शुभचिन्तकहरुसँग भेटेर उनी पुनः काठमान्डौँ फर्किरहेको बेला काठमान्डौँभन्दा केही दुरीमा रहेको काभ्रेबाट प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआगामी ३ वर्षभित्र अति विपन्न, दलित, लोपोन्मुख, सिमान्तकृत, अल्पसंख्यक तथा भूमिहीन र घर नभएका नागरिकहरूका लागि सुरक्षित आवासको व्यवस्था नगरपालिकाले गरिने भनिएको छ। नगरपालिकामा एउटा रिङ रोडको गुरुयोजना बनाइने छ। ‘हमर शहीद नगर स्वच्छ शहीद नगर’ अभियानअन्तर्गत फोहरमैला व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइडका लागि जग्गा एकिन गरी ४ वर्षभित्र व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा भनिएको छ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसाथै प्रस्तुत घट्नामा संलग्न फलफुल पसलका सञ्चालक समेत रहेको रवि साहको छोरा बर्ष १९ को अरूण कुमार साहलाई पसलबाटै नियन्त्रणमा लिएर घटना सम्बन्धमा लागु औषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालधबौली जसपाका प्रदेश साँसद शैलेन्द्र यादवको स्थायी गाउँ हो । मेयर बरबरियाले उनीहरुलाई प्रवेश गराउँदै दलित, उत्पीडनमा परेका, हेपिएका वर्गको उत्थान र राज्यको मूलधारमा ल्याउनको लागि माओवादी पार्टी मात्र अग्रसर रहेको बताउँदै पार्टी प्रवेश गराएको हो ।
४ वर्ष अगाडि · देश काल
महोत्तरीमा आजसम्म मृत्यु भएका ४६ मध्ये १३ जनाको शव व्यवस्थापन गणले शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार गरेको रणभीम गणले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । बारा र पर्सामा गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित परिवरका लागि बनाइएको घर हस्तान्तरण गरिएको छ । जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत हावाहुरी प्रभावितका लागि बनेका ८ सय ६९ घर हस्तान्तरण भएको हो । बारा र पर्साका स्थानीय तहका प्रमुखलाई बुधबार रक्षामन्त्री ईश
७ वर्ष अगाडि · गाउँ / समाज
गत बुधबार गाजियाबादको खोड़ा क्षेत्रमा १७ वर्षीय सूर्या चौहानमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि क्षेत्रमा तनाव उत्पन्न भएको थियो भने प्रहरीले हत्यामा संलग्न अन्य केही आरोपीलाई यसअघि नै पक्राउ गरिसकेको थियो।
५ महिना अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारविशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो ।अदालतले लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई भने सफाइ दिएको छ । अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पनि दोषी ठहर गरेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालखोप स्वास्थ्यचौकी, खोपकेन्द्रसहित स्कूलमा समेत लगाइने ठाकुरले जानकारी दिए । कमला नगरपालिकाको ९ वटै वडाका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी खोप लगाइने जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नम्बर ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमहोत्तरीको कञ्चनवनमा होली खेलेपछि धनुषा प्रवेश गरेको धार्मिक लस्कर सोमबार पर्वतामै विश्राम गरेको थियो । आज विहानैदेखि साधुसन्त, श्रद्धालु, यात्रीहरु धनुषाधामको लागि प्रस्थान गरेको हो । धनुषाधाम नगरपालिका वडा नम्बर ३ धनुषाधाम बजारमा परिक्रमावासीले डेरा डाल्ने भएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर