
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकयद्यपी, उनले जसपा नेपालमा प्रवेश गरेको र आफैँ जसपामा जानको लागि तत्परता देखाएको अडियो रेकर्ड गाउँपालिका अध्यक्ष यादवले समाजिक सँजालमा पोष्ट गरिदिएका छन् । समाजिक सँजालमा काँग्रेस र जसपा नेपालका नेता कार्यकर्ताबीच कमेन्टमै जुहारी चलेको देखिएको छ ।
१ वर्ष अगाडि · राजनीतिक
देश कालसंयुक्त विद्यार्थी संगठनको नाउँमा आन्दोलन सुरु गरिएको छ । सो आन्दोलनमा नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरु आन्दोलनमा ओर्लेको छ ।
१ वर्ष अगाडि · देश काल
राजनीतिककार्यदलमा जनता समाजवादी पार्टी ९जसपा०का इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशीलका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह रहेका छन् ।
१ वर्ष अगाडि · राजनीतिक
देश कालएकपछि अर्को गरी सुरक्षाकर्मी नै विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण नागरिकले प्रहरी संगठनप्रतिको विश्वास गुमाउने वातावरण सिर्जना भएको बताइएको छ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसंघीय सरकारमा जसपा हाल सहभागी भइसकेको छैन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि पेश गरेका सांसदहरुको सूचीमा जसपाको पनि समर्थन छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजिल्ला समन्वय समितिमा दुवै पार्टीबीच गठबन्धनको लागि एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लीलानाथ श्रेष्ठ र जसपाका प्रभावशाली नेता एवम् पूर्व मन्त्री सत्रुध्न प्रसाद सिँहले अहम भूमिका निर्वाह गरेका थिए । यस अघि प
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालडिएसपी विष्टका अनुसार आज साँझ पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबासबाट पश्चिम तिर जाँदै गरेको ना ३ ख ६९६४ नम्बरको ट्रक र विपरित दशाबाट भुस लोड गरेर आउँदै गरेको प्र १–०२–००१ ख ९०९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालमहोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठ छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालआयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियजीनोम सिक्वेसिँगको रिपोर्ट आएपछि जब उनलाई स्थानीय प्रशासनले साउथ अफ्रिकाको ती व्यक्तिलाई खोज तलास गरे उनी दुबई गएको जानकारी प्राप्त भयो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजत्यसैगरि जीतपुरबाट नगौल जाने मुख्य बाटोमा सडक भन्दा एक फिट भन्दा पनि माथी नाला निर्माण भएको कारण पानीको निकास हुनसकेको छैन ित्यहाँ वर्षाको पानीले सडकमै करिब १०० मिटर भन्दा लामो पोखरी नै बनेको देखिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
शिक्षा ब्यूरोसो क्रममा कुल ३९ जनाले रक्तदान गरेको निर्देशक साहले बताए । प्रत्येक वर्ष मोनाष्टिक स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न लोक कल्याणकारी कार्यहरु गर्दै आएको छ ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो