
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरयस्तै, तराईमा बढेको जाडोलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल धनुषाले विभिन्न ठाउँमा आगो समेत बालेका छन् । आगो बाल्दै प्रहरीले कोरोनाको नयाँ भेरियन्ट बढन थालेको बेला कोरोनाबाट कसरी जोगिने उपाय सम्बन्धी पनि जानकारी गराएका थिए।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । अस्पतालको लापरवाहीका कारण उपचार नपाएर अस्पतालमै अन्तिम साँस लिएका धनुषाका राजु सदाको परिवारको विच्चली भएको छ । आर्थिक रुपमा अति विपन्न राजु सदाको बुवा अशेश्वर सदा सहित उनको परिवार अहिले बिच्चलीमा परेको छ । निरन्तर परेको वर्षामा प्लास्टिकको झुपडीमा गुजारा गर्न बाध्य भएका छन्
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सार्वजनिक आस्थाको विषयमा आफूहरु सधैं गम्भिर रहेको बताएका छन् । धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघामा महाबीर झण्डा मेलाको उदघाटन गर्दै मेयर मण्डलले हरेक धर्मले सु सज्जित धनुषाधाम नगरपालिकाले धर्म विकास र आस्थाको लागि हरेक तवरले स
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटमा प्रहरीले हतियार सहित चार भारतीय र दुई नेपाली नागरिक गरी ६ जनालाई पक्राउ गरेको छ । विहीवार राती चाड पर्वको मध्य नजर गर्दै खटाइएको सुरक्षा गस्ति टोलीले भारतीय सिमावर्ति क्षेत्रबाट मेन ईन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा एक म्यागजिन सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला
८ वर्ष अगाडि · प्रमुख समाचार
रोग - उपायकलैया, १९ पुस : जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ । यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिन
८ वर्ष अगाडि · रोग - उपाय
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सामुदायिक विद्यालयहरुमा चाँडै शिक्षक पूर्ति गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषामा भएको सहजीकरण कार्यक्रमबाट नेपाल सरकारबाट तोकिएको समयमै दरवन्दी मिलान तथा शिक्षक व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले जिल्लाका सबै स्थानीय तहले आगामी फागुन २२ ग
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
बैंकिङ्गन्यूज ब्यूरो, काठमान्डौँ । वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेपनि नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको छ । चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार, अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९.३ प्रतिशतले घट्दा विप्रेषण आ
७ वर्ष अगाडि · बैंकिङ्ग
ब्यूरो-रिपोर्टरएमपी सप्तरी १ ससफाे ३६४९ सुर्यनारायण यादव नेकाँ १५३२ रामदेव साह माके १४८७ अशाेक मण्डल अमर सप्तरी २ ससफाे ६७६० उपेन्द्र यादव माके ३६८० उमेश यादव स्वतन्त्र ३००९ जयप्रकाश ठाकुर सप्तरी ३ नेकाँ ४५९५ दिनेशकुमार यादव राजपा ३५८३ चन्द्रकान्त चाैधरी एमाले २२८९ ताराकान्त चाैधरी सप्तरी ४ नेकाँ ८२९ तेजुलाल चाैधर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारतनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर ‘विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व’ भएको बताएको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजगाई गोठमा बालेको घुँर (आगो) बाट भित्र बाँधिएका गाईवस्तुले उक्साएपछि आगो लागेको बताईन्छ । घुँरसम्म गाईवस्तुको पहुँच भएपछि खुट्टाले आगो उछिटिएर आगो लागेको पीडित गोपाल यादवले बताए । रामपुकारको गाईगोठबाट सुरु भएको आगो सँगै रहेको गोपालको परालको कुन्यूमा लागेपछि विस्तार भएको थियो ।
१ वर्ष अगाडि · गाउँ / समाज
देश कालत्यस्तै, वरिष्ठ अतिथिमा क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकारी रोजर कोहन (अमेरिका) ,अतिथिमा रेलो कार्यक्रम विशेषज्ञ विश्वराज गौतम,नेल्टा केन्द्रका पुर्व सभापति हेमन्तराज दहाल,मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र यादव, प्रमुख प्रशासकिय अधिकृत राम दरेश यादव र जनकपुरधाम उप महानगरपालिका शिक्षा शाखा प्रमुख मिहिलाल यादव रहेको थियो ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरधनुषाको महेन्द्रनगरबाट सम्भावना बोकेका तथा नेकपा एमालेबाट पार्टीप्रतिको लगनशिलतालाई मध्यनजर गर्दै उनलाई नगर अध्यक्षको जिम्मेवारी तोकिएको हो । छोटो समयमा पार्टी पँगतिबाट लगनशिलता देखाएपछि चौधरीलाई नगरअध्यक्षको जिम्मेवारी दिइएको जनाईएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर