एमालेबाट धनुषा क्षीरेश्वरनाथको नगर अध्यक्षमा चौधरी
धनुषाको महेन्द्रनगरबाट सम्भावना बोकेका तथा नेकपा एमालेबाट पार्टीप्रतिको लगनशिलतालाई मध्यनजर गर्दै उनलाई नगर अध्यक्षको जिम्मेवारी तोकिएको हो । छोटो समयमा पार्टी पँगतिबाट लगनशिलता देखाएपछि चौधरीलाई नगरअध्यक्षको जिम्मेवारी दिइएको जनाईएको छ ।

२०८० मंसिर ७ बिहीबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको लागि एमाले पार्टीबाट युवा नेता अनिल चौधरीले नगर अध्यक्षको जिम्मेवारी पाएका छन् ।
धनुषाको महेन्द्रनगरबाट सम्भावना बोकेका तथा नेकपा एमालेबाट पार्टीप्रतिको लगनशिलतालाई मध्यनजर गर्दै उनलाई नगर अध्यक्षको जिम्मेवारी तोकिएको हो ।
छोटो समयमा पार्टी पँगतिबाट लगनशिलता देखाएपछि चौधरीलाई नगरअध्यक्षको जिम्मेवारी दिइएको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…