
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारवीरगन्ज, पुस ५ । वीरगञ्ज उपमहानगरापलिका– २४ स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ । बिहान सवा ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरीका अनुसार आगलागीमा परी २ जनाको ज्यानसमेत गएको छ। यद्यपी उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन। आगो निय
८ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टर'वडा अध्यक्ष भनेका विद्यालयका अभिभावक हुन्। उहाँको भूमिका विद्यालयको समग्र विकासमा होस् भन्ने हाम्रो चाहना हो। तर उहाँ व्यक्तिगत टिप्पणी गरेर वातावरण बिथोल्ने काम गरिरहनु भएको छ। यसले विद्यालयको शैक्षिक गुणस्तर र शान्तिपूर्ण वातावरणमा नकारात्मक असर पारिरहेको छ।'- उनले थपिन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसिरहाका प्रहरी उपरीक्षक टेकुइवा लिम्बुका अनुसार आज शुक्रबार बिहान ११ बजेतिर स्थानीयबासिन्दाले अर्धकल्चो जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको एसपी लिम्बुले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालधनुषा जिल्ला सभापतिको लागि ईन्द्रजीत गोईतको नाम प्रथम क्रममा रहेको छ भने दोस्रोमा सुजित यादव र तेस्रोमा सुनिल साहको रहेको छ । सुनिल साहले चासो नदेखाएपछि यादव र गोईत कसलाई दिने भनेर विगत २० दिनदेखि अझै अन्यौल रहेको छ ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोशनिबार नगरपालिकाको प्रमुख जीतनारायण यादवको प्रमुख आतिथ्यमा हिउँदे अधिवेशन सम्पन्न भएको हो । गत असारमा ल्याईएको योजनाहरुमा थपघट गर्नको लागि आगामी योजना कार्यतयार गर्ने गरी नर्वौ हिउँदे अधिवेशन गरिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोभारतबाट ल्याउने अवैद्य समानहरु तस्करहरुले भारतमै होल्ड गरेर राखेका छन् भने यहाँबाट भारततर्फ लगिने समानहरु समेत तस्करहरुले होल्ड गरेका छन् । यद्यपी, होल्ड भएको स्थानहरुमा समेत ईलाका प्रहरी कार्यालय खजुरीले निगरानी राख्दै छापा हान्ने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजयता, कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले घटनाको पुष्टि गर्दै पीडितसँग न्यायको माग गरे । उनले आगो कसले र किन लगाएको बारे प्रहरीले अनुसन्धान थालेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका ४ स्थित आधारभुत प्राविमा केहिदिन पहिले लागेको ताला खुलेको छ । दलित महिला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै स्थानीय केहि व्यक्तिहरुले विद्यालयमा ताला लगाइदिएका थिए । तालाबन्दी सम्बन्धि समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको पह
६ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकउक्त तालिमबाट ग्रामीण महिलाहरूको जीविकोपार्जनमा सहयोग पुग्ने र साना उद्योग तथा स्वरोजगारका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ। तालिम सम्पन्न भएपछि महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ र उत्कृष्ट प्रशिक्षार्थीहरूलाई विशेष प्रोत्साहनको पनि व्यवस्था गरिने आयोजक पक्षले जनाएको छ।
१ वर्ष अगाडि · कृषि/ कृषक
किन हुन्छ यस्तो ?गंगासागर छठ पूजा समितिका एक पदाधिकारीले भने, ‘कसैले निर्माणको जिम्मा लिएको छैन, होर्डिङबोर्ड छैन, कागजात देखाउँदा नसक्ने ठेकेदारहरु आएर घाट तोड्न थाले । यस्तो गैरजिम्मेवार गतिविधि स्वीकार्य छैन ।’ स्थानीयहरुले ठेकेदारलाई कागजात देखाउन आग्रह गर्दा उनीहरुले आफूलाई कुनै ‘इञ्जिनियरले’ निर्देशन दिएको मात्र बताएका थिए । तर कुन निकायका इञ्जिनियर भन्ने खुलाएनन् ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारमधेशमा करीब ५० वटा पुनः र निर्वाचन बदरको माग गर्दै मुद्दा दर्ता भएको छ । यसअघि उच्च अदालत जनकपुरधामले नै मलंगवाको एक वडाको पुनः मतगणना गर्ने फैसला सुनाएको थियो । तर, सर्वोच्चले उक्त फैसलालाई उल्टाएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियसपथ ग्रहण गर्नुभन्दा अघि नितिश कुमारले लालु प्रसाद यादवलाई फोन गरी बिहारको राजनीतिक सरगर्मीको बारेमा जानकाी दिएका थिए । सो क्रममा लालु प्रसाद यादवले उनलाई बधाई दिँदै फैसलाको स्वागत गरेका थिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय