गाउँ / समाजप्रदेश २ः बाबुले लिएको ऋण तिर्न गएका छोरासँग ब्याजसहित २ करोड मागेपछि...
न्यूज ब्यूरो, वीरगँज । वैदेशिक रोजगारीबाट घर आएका छोरा मोहमद समीर अन्सारीले बाबुले लिएको ऋण रकम तिर्न खोज्दा मित्रुकाले एक करोड ९० लाख रुपैयाँ हिसाब देखाएपछि अन्सारी परिवार अहिले बिखलबन्दमा परेको छ । २०७१ वैशाख २३ मा ऋण लिँदा अन्सारीले मुर्लीको आफ्नो एक कट्ठा १० धुर जग्गा मित्रुकाको नाममा दृष्टिबन्ध
५ वर्ष अगाडि · गाउँ / समाज











