गाउँ / समाजकोशीमा निरन्तर खतरा बढ्दै, ५६ मध्ये ४१ फाटक खोलियो, पानीको बहाब कति ?
न्यूज ब्यूरो, सुनसरी । अबिरल बर्षाका कारण निरन्तर रुपमा पानीको बहाब बढने क्रम जारी रहेको छ । साँझ ६ बजेको मापन अनुसार सप्तकोशीको पानीको बहाब ३ लाख ३१ हजार २ सय २० क्यूसेक मापन गरिएको छ । साँझ कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार साँझ ६ बजेसम्म ३ लाख बढी क्यूसेक पानीको बहाब मापन गरिएको हो
७ वर्ष अगाडि · गाउँ / समाज











