गाउँ / समाजधनुषाधाम क्वारेन्टाइनमा गुणस्तरीय भोजन
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाको क्वारेन्टाइनमा गुणस्तरीय भोजनको व्यवस्था गरिएको बताइएको छ । धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले क्वारेन्टाइनमा रहेको १ सय ९६ जनाको लागि सन्तुलित भोजनको व्यवस्था गरिएको हो । दैनिक रुपमा उनीहरुको लागि एक छाकमै करिब ५० किलोसम्
६ वर्ष अगाडि · गाउँ / समाज









