गाउँ / समाजगणेशमानचारनाथमा किशोरकिशोरी सम्मेलन हुने
युएसएड एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजना अन्तर्गत गठित युवा कल्बले सुशासन,सामाजिक व्यवहार परिवर्तन तथा क्षमता विकास लगायतका त्रियाकलापहरू संचालन गरिरहेको छ । यो परियोजना मधेश प्रदेशको ६ वटा जिल्लाका ४१ स्थानिय तहमा संचालन गरिरहेको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज









