गाउँ / समाजजनकपुर–यदुकूहाको १६ मिटर बाटोमा पर्ने घर टहराहरु हटाउन ७ दिने सूचना
इलाका प्रहरी कार्यालय यदुकूहा, इलाका प्रशासन कार्यालय यदुकूहा र सशस्त्र प्रहरी बल यदुकूहालाई बोधार्थ गर्दै वडाध्यक्ष नागेन्द्र मण्डलले सो सूचना जारी गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज










