महोत्तरीमा पाेखरीमा डुबेर एक युवकको ज्यान गयो
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २९ साउन । महोत्तरी जिल्लाको गाैशाला नगरपालिका वडा नम्बर १२ मा पाेखरीमा डुबेर एक युवककाे मुत्यु भएकाे छ । गाैशाला १२ निबासी जुगेशवर सदाका २२ वर्षीय छाेरा दिपक सदाकाे मुत्यु भएकाे हो । साेमबार दिउँसो करीब ४ बजे उत्त्क पाेखरीमा नुहाउने क्रममा डुबेर मुत्यु भएको इलाका प्रह

२०७५ साउन २९ मंगलबार, बिहान ९:५८ बजे१ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी, २९ साउन । महोत्तरी जिल्लाको गाैशाला नगरपालिका वडा नम्बर १२ मा पाेखरीमा डुबेर एक युवककाे मुत्यु भएकाे छ । गाैशाला १२ निबासी जुगेशवर सदाका २२ वर्षीय छाेरा दिपक सदाकाे मुत्यु भएकाे हो ।
साेमबार दिउँसो करीब ४ बजे उत्त्क पाेखरीमा नुहाउने क्रममा डुबेर मुत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।
शवलाई पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…