गाउँ / समाजधनुषाको धारापानीमा ४५ दिने सिलाईकटाई तथा बुनाई तालिम
विनय कुमार यादव | जनकपुरधाम, २१ जेठ । धनुषाको धारापानीमा ४५ दिने सिलाईकटाई तथा बुनाई तालिम सुरु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानीमा गैर सरकारी सँस्था दलित युवा सँजाल केन्द्रको आयोजना तथा धनुषाधाम नगरपालिकाको विशेष सहयोगमा उक्त तालिम सुरु भएको हो । क्रेन्द्रका अध्यक्ष विशेश्वर मण
८ वर्ष अगाडि · गाउँ / समाज











