गाउँ / समाजभत्केको कमला पूलबाट मोटरसाईकलसहित खसे एक युवक, विराटनगर रिफर
घाईते हुनेमा सिरहा नगरपालिका वडा नम्बर १० नरहैया बस्ने लाटे कामतिका छोरा वर्ष ३५ को सुरेन्द्र कामति रहेका छन । धनुषा बाट सिरहा आउने क्रममा कमलाको भत्केको कमला पुलमा अचानक लडेर घाईते भएका छन ।
२ वर्ष अगाडि · गाउँ / समाज










