गाउँ / समाजरौतहटमा दलित टोलमा यादव परिवारको आक्रमण, प्रहरीमाथि पीडितलाई नै अन्याय गरेको आरोप
यता इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले घटनाबारे छानबिन भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले पनि निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।
७ महिना अगाडि · गाउँ / समाज











