गाउँ / समाजरौतहटबासीलाई चिसो मौसममा हजारौको न्यानो राहत वितरण गर्दै माण्डवी
राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश, तातो पानी राख्ने थर्मस , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२/१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु CVA कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोट अधारमा वितरण गरिने माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठाले जानकारी गराउनु भएका छन् । चिसो र शितलहतको यो प्रतिकुल मौसममा माणडबीले गरिरहेको न्यानो राहत बितरन कार्यको जति सराहना गरेपनि कम ह
२ वर्ष अगाडि · गाउँ / समाज











