सं. स. फोरम द्वारा न्यानो कम्बल वितरण
बिनय यादव, सिरहा, ०९ माघ । सिरहा सहित तराई मधेसका विभिन्न जिल्लाहरुमा बढ्दै गएको कठ्यांग्रिदो जोडोलाई दृष्टिगत गर्दै सखुवानान्कारकट्टी गाउँपालिकामा गरिब तथा विपन्न समुदायमा कम्बल वितरण गरिएको छ । संघीय समाजवादी फोरम नेपाल सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. २ सोठियाईन वडा कमिटीले वडा नं. २ मा रहेका

२०७४ माघ ९ मंगलबार, बेलुकी ५:२६ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, ०९ माघ । सिरहा सहित तराई मधेसका विभिन्न जिल्लाहरुमा बढ्दै गएको कठ्यांग्रिदो जोडोलाई दृष्टिगत गर्दै सखुवानान्कारकट्टी गाउँपालिकामा गरिब तथा विपन्न समुदायमा कम्बल वितरण गरिएको छ ।
संघीय समाजवादी फोरम नेपाल सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. २ सोठियाईन वडा कमिटीले वडा नं. २ मा रहेका दलित, गरिब, असहाय तथा अति विपन्न घर परिवारलाई जाडो छल्नका लागि आज (मंगलबार) कम्बल वितरण गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…